nagariknews.nagariknetwork.com
बाढीले अवरुद्ध बेनीघाट-तातोपानी सडक खुल्यो, स्थायी निर्माणको तयारी थालिने
बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको खण्ड सञ्चालनमा आएको छ। खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि तातोपानी ...