prasashan.com
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु, बेपत्ताको खोजी तीव्र
काठमाडौँ । धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भोजपुरबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट दुर्घटनामा परेको हो ...