bizmandu.com
सुनचाँदी व्यवसायीसँग सरकारको छ बुँदे सहमति: आन्दोलन स्थगित, माग अध्ययनका लागि कार्यदल गठन
काठमाडौं। सरकार र सुनचाँदी व्यवसायीबिच विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गर्ने सहमति भएको छ। सरकारी अधिकारी र व्यवासायीबीच अर्थ...