setopati.com
अन्तर्राष्ट्रिय पदक विजेता २७ जनालाई १ करोड ३० लाख पुरस्कार, उसु खेलाडी सिन्जाली एक्लैले पाए ६५ लाख
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी र सम्बद्ध प्रशिक्षक तथा व्यवस्थापकलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा यु...