nagariknews.nagariknetwork.com
सप्तकोसी जेटबोट दुर्घटना: तीन जनाको मृ’त्यु, बेपत्ताको खोजी जारी
भोजपुरबाट सुनसरीको चतरातर्फ आउँदै गरेको जेटबोट आइतबार दिउँसो सप्तकोसी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका केही यात्रु अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख...