nagariknews.nagariknetwork.com
घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा
पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ। कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन्। चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल। सूर्...