nagariknews.nagariknetwork.com
सन् २०२६ मा पढ्नैपर्ने पाँच एआई पुस्तक
कृत्रिम बुद्धिमत्ता (एआई) ले रोजगारी, व्यवसाय, समाज र विश्व राजनीतिमा पार्ने प्रभाव बढ्दै गएका बेला यस प्रविधिलाई बुझ्न उपयोगी पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ। बुक्स मण्डलाले सन् २०२५ नोभेम्बर २...