nagariknews.nagariknetwork.com
बैतडी केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। खानी तथा भूगर्भ विभागका अनुसार आइतबार दिउँसो १:०६ बजे उक्त धक्का मापन गरिएको हो। यसअघि गत असोज २१ गते राति ९:३७...