nagariknews.nagariknetwork.com
बाँकेमा असोजमा १२७ मुद्दा दर्ता
जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ। सो अवधिमा जघन्य प्रकृतिका १२, गम्भीर प्रकृतिका ४६ र सामान्य प्रकृतिका अपराधका ६९ मुद्दा दर्ता भएको जिल्ला प्रहरी का...