nagariknews.nagariknetwork.com
कांग्रेसले भन्यो- भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै नेपाल सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई नेपाली कांग्रेसले सकारात्मक रूपम...