bizmandu.com
दसैं बिदापछि सुनको मूल्यमा भारी गिरावट, तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं। सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँ घटेको छ। सुनको मूल्य आइतबार प्रति तोला २ लाख ७८ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुन...