nagariknews.nagariknetwork.com
एउटा मान्छेसँग प्रेम गरेको नाटक गर्दै अर्कैसँग प्रेमिल सम्बन्ध गाँस्नेहरू छन्!
१) मुक्तक सधैं अपराध गर्नेकै मनमा भय हुनेछ मिठो बोल्नेकै स्वभावमा विनय हुनेछ सही र गलत छुट्याउन नसक्नेहरूलाई, के गरौं न गरौं भन्ने कुराको संशय हुनेछ। २) मुक्तक जति गर्दा पनि उनलाई फकाउन सकिनँ जे गरे प...