ekantipur.com
विम्बल्डन टेनिसमा विश्व नम्बर एक सबालेन्का स्तब्ध
अमेरिकी खेलाडी ६–४, ४–६, ६–४ को रोमाञ्चक जित हासिल गर्दै पहिलो पटक विम्बल्डन फाइनलमा पुगेकी छन् । सेन्टर कोर्टमा चर्को तापक्रमबीच खेलिएको सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी एनिसिमोभाले पहिलो विम्बल्ड...