prasashan.com
शिक्षा मन्त्री पोखरेलसँग नर्वेकी राजदूत म्युसको शिष्टाचार भेट, शिक्षामा सहकार्य गर्नेबारे छलफल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत डागनी म्युसले शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको शिक्षा, विज्ञ...