nagariknews.nagariknetwork.com
अर्थमन्त्रीको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारको धारणा माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसबारे सरकारको धारणा माग गरेका छन्। एनडीटीभी वर्ल्ड स...