newsofnepal.com
देशभरका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सप्तरी, काभ्रे, कास्की, नवलपरासी पश्चिम, रौतहट र बाँकेमा भएका दुर्घटनामा ...