nagariknews.nagariknetwork.com
होर्मुजको निगरानीमा ड्रोनसहित १५ हजार सैनिक परिचालन गर्न ट्रम्पको निर्देशन
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकोम)ले सोमबारदेखि होर्मुज जलघाँटी हुँदै जाने व्यापारी जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष अभियान सुरु गर्ने जनाएको छ। सेन्टकोमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम...