nagariknews.nagariknetwork.com
जागरण अभियान स्वाधीनता, महाधिवेशन र निर्वाचनको लागि : नारायणकाजी श्रेष्ठ
नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीको दुईमहिने राष्ट्रिय जागरण अभियानले तीनवटा मुख्य पक्षलाई समेट्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा...