nagariknews.nagariknetwork.com
लैङ्गिक हिंसाका घटना वा जानकारी भए ११४५, १००, १०९८ मा फोन गर्न मन्त्रालयको आग्रह
पछिल्लो समय सञ्चार माध्यममार्फत महिला तथा किशोरीमाथि भएका विभिन्न प्रकारका लैङ्गिक हिंसाका घटना सार्वजनिक भइरहेकाप्रति ध्यानाकर्षण भएको सरकारले जनाएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयल...