nagariknews.nagariknetwork.com
विराटचोकको एक पसलमा आगलागी, १३ लाखको धनमाल नष्ट
मोरङको सुन्दरहरैँचा नगरपालिका-१० विराटचोकमा शुक्रबार राति विद्युत् सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। प्रहरीका अनुसार राति पौने ११ बजेतिर स्थानीय हस्तबहादुर थापाको टि...