nagariknews.nagariknetwork.com
एमालेसँग प्रचण्डको आशंका, भन्छन्: तत्काल एकता सम्भव छैन
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी र नेकपा एमालेलाई एउटै देखाउने भाष्य निर्माण गर्न खोजिएको बताएका छन्। उनले विचार, इतिहास र राजनीतिक कार्यशैलीमा दुवै पार्टीबीच ...