nagariknews.nagariknetwork.com
साहित्यमा नोबेल पुरस्कार कसरी छनोट हुन्छ ?
साहित्यतर्फको नोबेल पुरस्कार विजेता छनोट प्रक्रिया लामो अध्ययन, मूल्याङ्कन, छलफल र मतदानमा आधारित हुन्छ। पुरस्कारका लागि विश्वभरबाट आएका करिब २२० नामबाट सुरु हुने प्रक्रिया अन्ततः पाँच जना लेखकको छोटो...