nagariknews.nagariknetwork.com
परिवारले बिहे गर्न नदिएपछि टावर चढिन् युवती, तीन घण्टापछि फोनबाटै भयो विवाह
भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा प्रेमीसँग विवाह गर्न पाउनुपर्ने माग राख्दै एक युवती मोबाइल फोनको टावरमा चढेकी छन्। शुक्रबार बिहान टावरमा चढेकी १९ वर्षीया युवतीलाई तीन घण्टाभन्दा बढी समयपछि अन...