onlinekhabar.com
सरकार, काठमाडौंको यातायात प्रणाली यसरी होला सुधार
काठमाडौं उपत्यकाका लाखौं बासिन्दाका लागि हरेक दिनको यात्रा केवल एक स्थानबाट अर्कोमा पुग्नु मात्र होइन, एक अनिश्चित र कठिन संघर्ष पनि हो । हाम्रो सार्वजनिक यातायात प्रणाली यति अव्यवस्थित, खण्डित र पुरा...