nagariknews.nagariknetwork.com
राप्ती प्रादेशिक अस्पतालमा सिटीस्क्यान बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आइसियू) छैन। यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ। लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रत...