nagariknews.nagariknetwork.com
अलग-अलग रहँदा सबै नेता ठीक थिए, एक ठाउँमा आएपछि खराब भए : प्रभु साह
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले नेताहरू एकजुट हुँदा समाजको विकासमा सहयोग पुग्ने बताएका छन्। सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। एकता र संघर्षबीचको सम्बन्ध...