merolagani.com
आज देशभर असिना पानी र चट्याङ्गको सम्भावना, सातै प्रदेशमा सतर्क रहन आग्रह
यसको प्रभावका कारण अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसोको अवस्था...