nagariknews.nagariknetwork.com
एनपिएलको कमेन्ट्रीमा फेरि सुनिनेछ वासवानीको आवाज
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा भारतीय क्रिकेट कमेन्टेटर मिखाइल वासवानी पुनः कमेन्ट्री प्यानलमा फर्किने भएका छन्। उनले भिडियो सन्देशमार्फत प्रतियोगिताको आगामी सिजनमा कमेन्ट्री गर्न पाउँदा उत्साह...