newsofnepal.com
कार्तिक ७ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल
समय प्रतिकूल भएकाले आर्थिक नोक्सानी, चोटपटकको भय, निरर्थक खर्च हुन सक्छ । तपाईंका लागि समय उत्तम छ । द्रव्य लाभ, उत्तम भोजन, पारिवारिक सुख हुने देखिन्छ । सानै प्रयासमा सुख–सन्तोष, कार्य सफल, शारीरिक स...