nagariknews.nagariknetwork.com
आज मौसम सफा रहने, एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तरा...