nagariknews.nagariknetwork.com
साउदी अरबको अर्को विमानस्थलमा पनि हमला : एक जनाको मृत्यु, आठ घाइते
साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ हमला भएको छ। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अन्य आठ जना घाइते...