nagariknews.nagariknetwork.com
जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुंगे पुल पुनर्निर्माण हुने
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुंगे पुल पुनर्निर्माण गरिने भएको छ। यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (...