khabarhub.com
रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय, चार सदस्यीय छानबिन समिति गठन
काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ । सरकारले घटना भएको तीन दिनपछि शोक विज...