nagariknews.nagariknetwork.com
गाडी चलाउँदा महिलाले अ`श्लील भिडियो हेरेको आरोप, एकको मृ`त्युपछि मुद्दा दायर
अमेरिकाको युटा राज्यमा गाडी चलाउने क्रममा मोबाइलमा अश्लील भिडियो हेरेको आरोप लागेकी ४४ वर्षीया क्रिस्टिन चाओमाथि एक जनाको मृत्यु हुने गरी भएको सडक दुर्घटनामा हत्या अभियोग लगाइएको छ। गत जुन १२ मा जुआब ...