nagariknews.nagariknetwork.com
कंगना रनौतले भनिन् : विश्वमा तेस्रो विश्वयुद्धजस्तै अवस्था सिर्जना भयो
भारतीय जनता पार्टी (भाजपा) की सांसद तथा अभिनेत्री कंगना रनौतले विश्वमा तेस्रो विश्वयुद्धजस्तै अवस्था सिर्जना भएको बताएकी छन्। यस्तो परिस्थितिमा भारतलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सशक्त नेतृत्वको अझ...