Naya News ekantipur.com आज यी चार प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, वाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्य...
Naya News setopati.com यी चार प्रदेशमा आज भारी वर्षा हुने सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। बिहीबार बिहान कोशी...
Naya News onlinekhabar.com आज गुरु पूर्णिमा मनाइँदै २६ असार, काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतक...
Naya News setopati.com भिसा भेरिफिकेसनले कैलाश मानसरोवर जाने पर्यटकलाई बढायो सास्ती ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन्। चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा दुई हजार ५०० पर्यटक काठमाडौँमा अ...
Naya News bizmandu.com सडकमा गाडी अटोमेटिक तर ड्राइभिङ लाइसेन्सको ट्रायलमा अझै पुरानै, के गर्दैछन् विभाग र प्रदेश? काठमाडौं। इलेक्ट्रिक गाडी सडकमा बढेको बढ्यै छन्। तर, सवारीचालक लाइसेन्सका लागि भने पुरानै पेट्रोल इन्जिनमार्फत ट्रायल दिनुपर्छ। लाइसेन्सको ट्रायलका लागि अटोमेटिक गाडीको प्रयोग कहिलेबाट गरिन्छ? बजारमा ...
Naya News bizmandu.com अमेरिकी डलर र युरो घट्दा पाउन्ड बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। बिहीबार अमेरिकी डलर र युरोपियन युरोको भाउ घट्दा बेलायती पाउन्ड स्टर्लिङ बढेको छ। आज १ अमेरिकी डलरको खरिद दर १३६.७८ रुपैयाँ रहँदा बिक्री दर १३७.३८ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद...
Naya News setopati.com मुस्ताङ भेलबाढी: बगे सात पुल उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ। लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, ...
Naya News setopati.com घट्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको विनिमय दर कति? नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३८ पैसा कायम भएको छ। बुधबार अमे...