nagariknews.nagariknetwork.com
विराटनगरमा स्रोत नखुलेको ५ लाख नगदसहित भारतीय नागरिक पक्राउ
विराटनगरमा सशस्त्र प्रहरीले स्रोत नखुलेको ५ लाख रुपैयाँभन्दा बढी नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिबाट ५ लाख १ सय १५ रुपैयाँ बरामद गरिएको...