nagariknews.nagariknetwork.com
चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन प्रहरीको आग्रह
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाड पर्वका अवसरमा हुन सक्ने चोरी, ठगी, लुटपाट र अन्य आपराधिक गतिविधिबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ। ‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका...