nagariknews.nagariknetwork.com
परस्त्रीसँगको सम्बन्धको आशंकाबिच एकको मृ`त्यु, पाँच जना पक्राउ
खोटाङमा एक व्यक्तिको शव फेला परेपछि शंकास्पद ५ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आशंकामा स्थानीय ५ युवा पक्राउ परेका हुन्...