nagariknews.nagariknetwork.com
गगनलाई श्यामकृष्णले दिए बधाई
नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापासँग प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीले थापा सभापतिमा निर्वाचित भएकोमा बधाई दिएका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचि...