nagariknews.nagariknetwork.com
दशैं मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्
चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ । अझ दशैंमा त अन्य दिनहरुका तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरुको परम्परा नै छ । चाडपर्...