ekantipur.com
गर्भावस्थामा के गर्ने, के नगर्ने ?
यस्तै, परिवर्तनका कारण शरीरमा विभिन्न खाले सामान्य समस्या देखा पर्छन् । बिहान वाकवाकी लाग्ने, कब्जियत हुने, निन्द्रा नलाग्ने हुन सक्छ । पिसाब पोल्ने, सेतो पानी बग्ने र खुट्टा बाउँडिने/फर्किने हुन सक्छ...