nagariknews.nagariknetwork.com
‘छाही’ ले दुहवीवासीको स्वास्थ्य जोखिममा
दुहवी– १ का ४८ वर्षीय अफरोज रैनको आँखामा दुई वर्षदेखि समस्या हुँदै आएको छ। आँखामा कालो ‘छाही’ परेर चिकित्सककहाँ उपचार गरेपछि समस्या हुँदै आएको हो। ‘जहिलेदेखि आँखामा कालो छाही पर्यो, त्यही बेलादेखि मेरो...