nagariknews.nagariknetwork.com
बंगलादेश : रिसोर्टमा १० जनाको मृ`त्यु, चार घाइते
बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लाको एक रिसोर्टमा शनिबार बिहान आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्लास्थित अग्नि सेवा तथा नागरिक सुरक्षा विभागका उ...