nagariknews.nagariknetwork.com
ट्रकको ठक्करबाट श्रीमतीको मृ`त्यु, श्रीमान् घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा वडा नं. ४ स्थित बसचोकमा शनिबार अपराह्न दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ। दुर्घटनामा परि श्रीमान् घाइते भएका छन्। लु २ ख ६९१२ नम्बरको ट्रकले को...