setopati.com
राजीनामा दिँदै त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार
त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिने भएका छन्। त्रिविमा प्रा.डा. दीपक अर्याल उपकुलपति, प्रा.डा. खड्ग केसी शिक्षाध्यक्ष र प्रा.डा. केदार रिजाल रजिस्ट्रार छ...