nagariknews.nagariknetwork.com
मेक्सिकोको तटमा डुब्न लागेको डुंगाबाट १६ जनाको उद्धार, ११ जना बेपत्ता
मेक्सिकोको क्यालिफोर्निया प्रायद्वीपको तटनजिकै समुद्रमा डुब्न लागेको डुंगाबाट अमेरिकी कोस्ट गार्डले १६ जनाको उद्धार गरेको छ भने अन्य ११ जना अझै बेपत्ता छन्। शुक्रबार स्थानीय समयअनुसार बिहान करिब १ बजे...