bizmandu.com
बाढीपहिरोका कारण देशभरका प्रमुख १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौं। बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवान...