nagariknews.nagariknetwork.com
कर्णालीमा धार्मिक पर्यटक: ओझेलमा पञ्चकोसी र त्रिवेणी
पानीमाथि ज्वाला बल्छ, मन्दिरमा आस्थाको दीप झिलिमिली हुन्छ, वरिपरि इतिहास र किंवदन्तीका कथा छन् तर यही ज्वालाको उज्यालो बोकेको दैलेखको पञ्चकोसी भने विकास र प्रचारप्रसारको अभावमा बिस्तारै ओझेलिँदै गएको ...