nagariknews.nagariknetwork.com
बुर्किना फासोमा सौन्दर्य प्रतियोगितामाथि रोक, अब युवतीका लागि नयाँ प्रतिस्पर्धा
पश्चिम अफ्रिकी देश बुर्किना फासोले देशभरका सबै सौन्दर्य प्रतियोगिता स्थगित गर्दै युवतीका लागि राष्ट्रिय विज्ञान प्रतियोगिता सुरु गरेको छ। सरकारले देशको सांस्कृतिक पहिचान, सामाजिक मूल्यमान्यता र मानवीय...